Aamsanchar

समाचार

विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् । कोरोना संक्रमणको जोखिम रहेकाले […]

बिहिवार, मंसिर ४, २०७७

काठमाडौँ । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र […]

बिहिवार, मंसिर ४, २०७७

बिर्तामोड — झापाको बिर्तामोडमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।बिर्तामोड नगरपालिका-६ गिरीबन्धु चिया बगानस्थित पूर्वपश्चिम लोकमार्गमा बिहान ११ : ४० बजे दुई वटा मोटरसाइकल आपसमा […]

बुधवार, मंसिर ३, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । […]

बुधवार, मंसिर ३, २०७७

काठमाडौँ । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल […]

मङ्गलवार, मंसिर २, २०७७

हुम्ला । देशका विभिन्न हिमाली क्षत्रको अनुपालमा यस बर्ष हुम्लामा निकै चिसो बढेको छ । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि […]

मङ्गलवार, मंसिर २, २०७७

डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैले पालेको राँगाले हान्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना […]

आइतवार, कार्तिक ३०, २०७७

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिककाे सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान  गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, […]

आइतवार, कार्तिक ३०, २०७७

सुर्खेत ।  संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । शनिबार जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट […]

शनिवार, कार्तिक २९, २०७७

लमजुङ : लमजुङ प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा करिब दुई लाख रुपैयासहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको मध्यनेपाल नगरपालिका-६ भोर्लेटारबाट एकलाख ८७ हजार २५ रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको हो। स्थानीय दिलिपकुमार गुरुङको घरमा जुवा […]

शनिवार, कार्तिक २९, २०७७