Aamsanchar

समाचार

गजुरी, नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन सेना सधैँ तयार रहेको बताउनुभएको छ । गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित रुद्रेश्वर मन्दिरसँगै नेपाली सेनाको देवीदत्त गणद्वारा […]

बुधवार, वैशाख १८, २०७६

तनहुँ, आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् […]

बुधवार, वैशाख १८, २०७६

काठमाडौं, सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले एक करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन्। राजधानी दैनिकमा समाचार छ, यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि […]

बुधवार, वैशाख १८, २०७६

काठमाडौं, जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले वंशजका आधारमा वितरित चार सय नागरिकता रद्द गरेको छ। रद्द गरेका नागरिकतालाई पुनः कायम गरी नयाँ प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको समाचार अन्नपूर्ण पोस्टले जनाएको छ। २०५४ […]

बुधवार, वैशाख १८, २०७६

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले श्रम पुँजीको उच्चतम प्रयोगबाट मात्रै ‘समृद्ध नेपाल सुखी’ अभियानले मूर्तरुप लिने बताएकी छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा दिएको शुभकामनामा अध्यक्ष राणाले देश सामाजिक रुपान्तरण र […]

बुधवार, वैशाख १८, २०७६

झापा, जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि, दुई जना कर्मचारी र पाँच जना […]

बुधवार, वैशाख १८, २०७६

काठमाडौं, मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा […]

बुधवार, वैशाख १८, २०७६

 मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ । तर झापाको कमल गाउँपालिका १ स्थित किस्‍नेघाटमा मलामीबीच कुटाकुट भएको छ। लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो । मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको […]

मङ्गलवार, वैशाख १७, २०७६

बेलबारी । मोरङ बेलबारी ११ भाङबारीका ५६ बर्षिय एक बृद्ध आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन । १४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका […]

मङ्गलवार, वैशाख १७, २०७६

 चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ […]

मङ्गलवार, वैशाख १७, २०७६