Aamsanchar

समाचार

बिर्तामोड। अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिवद्धता जाहेर गर्दै झापाका १५ वटा स्थानीय तहले आगामी माघ १ गतेबाट झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका ७ नगरपालिका र ८ […]

बिहिवार, कार्तिक ८, २०७५

पार्थ मण्डल / झापा । पटके सवारी कर असुल्ने नाममा ब्याट्रीबाट चल्ने तीन पांग्रे सिटी सफारीबाट गाउँपालिकाले कर असुल्न थालेका छन्। झापाको हल्दिवारी गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत् सिटी सफारीबाट कर असुल्न थालेपछि सफारी चालकहरूले असन्तुष्ट पोख्न […]

बिहिवार, कार्तिक ८, २०७५

पर्वत, चिसो बढ्दै गए पनि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनको चाप बढ्दै गएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदा मात्र नभई यहाँको भूगोल र स्थानीय थकाली समुदायको संस्कृति अवलोकनका लागि मुस्ताङ धेरैको रोजाइमा पर्ने गरेको […]

बिहिवार, कार्तिक ८, २०७५

काठमाडौं, हजुरबुबा बेहुला, हजुरआमा बेहुली। अनि छोरानाती जन्ती। बुहारीहरु सासूलाई बेहुली बनाएर भित्र्याउँछन्। छोराहरु बुबालाई दुलाहाको पोसाक लगाइदिन्छन्। कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै। सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो। युगौंदेखिको […]

बिहिवार, कार्तिक ८, २०७५

काठमाण्डौं । कन्चनपुरकी बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको आरोपमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले स्पष्टिकरण बुझाएका छन् । २४ घण्टे स्पष्टिकरण पत्र उनीहरुले प्रहरी प्रधान […]

बुधवार, कार्तिक ७, २०७५

रुकुम । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने […]

बुधवार, कार्तिक ७, २०७५

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका–११स्थित गिरीवन्धु टी इस्टेटमा २५ वर्षीया एक महिलालाई जवरजस्ती गर्न खोज्ने दुई युवा पक्राउ परे । राजगढ–४ बस्नेत ३० वर्षीय मुस्तफा आलम र भारत विहार डिगलबैंकका १९ वर्षीय महमद रब्बनलाई इलाका […]

बुधवार, कार्तिक ७, २०७५

काठमाण्डौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिमा आश्रित ४४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा गन्तव्य […]

बुधवार, कार्तिक ७, २०७५

सिन्धुपाल्चोक, पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भीर खनेर बनाइएको मोटर बाटो साँघुरो हुँदा […]

बुधवार, कार्तिक ७, २०७५

 हुम्ला, हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ […]

बुधवार, कार्तिक ७, २०७५