Aamsanchar

समाचार

जनकपुरधाम । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण […]

शनिवार, साउन २२, २०७३

पाल्पा  । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् । वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम […]

शनिवार, साउन २२, २०७३

बैतडी। बेपत्ता भएको पाँच दिनपछि आमा मृत अवस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तान सात दिनसम्म पनि भेट्टिन सकेका छैनन् । बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ५ वर्षीय छोरा अम्मर, ७ वर्षीया छोरी […]

शनिवार, साउन २२, २०७३

काठमाडौँ। मुलुकमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गर्न सकेमा त्यसले रोजगारी सिर्जना गर्नेमा जोड दिइएको छ । दक्षिण कोरियास्थित चाङ्गोन नेसनल युनिभर्सिटीद्वारा आयोजित कोरियाली भाषा तथा सूचना र सञ्चार प्रविधिसम्बन्धी तालिमको समापन कार्यक्रममा सहभागीले अबका […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको […]

शुक्रवार, साउन २१, २०७३

गाईघाट (उदयपुर) । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । […]

शुक्रवार, साउन २१, २०७३

२१ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तीन दिनदेखि बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् । ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका […]

शुक्रवार, साउन २१, २०७३

चौतारा। सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारमध्ये हालसम्म तीन हजार ४३५ जनाले मात्र आवास पुनःनिर्माणको प्रथम किस्ता अनुदान प्राप्त गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६८ गाविसमध्ये चौतारा नगरपालिकाका केहीले मात्र प्रथम किस्ताबापत रु ५० हजार अनुदान […]

शुक्रवार, साउन २१, २०७३

शिवसताक्षी । झापाको शिवसताक्षी–३ टोपलाल बस्तीस्थित कनकाई नदीमा एक व्यक्ति मृत फेला परेका छन् । मंगोलियन मुलको जस्तो देखिने रातो, हरियो, पहेंलो मिसिएको धर्के सर्ट र निलो जिन्स पेन्ट लगाएको तथा कालो र सेतो रंग […]

बिहिवार, साउन २०, २०७३

बैतडी  । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात […]

बिहिवार, साउन २०, २०७३