
भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा […]
काँकरभिट्टा, मेची नेत्रालय आँखा अस्पतालले दशौं वार्षिकोत्सवको सन्दर्भ पारेर आज ज्येष्ठ नागरिकलाई सम्मानसहित निशुल्क आँखा परीक्षण गरेको छ । ज्येष्ठ नागरिक संघ झापाका सल्लाहकार समिति संयोजक अङ्गतबहादूर थापाको प्रमुख आतिथ्यमा अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेचीनगर […]
सुनसरी। सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका-४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी-१४ खनार घर […]
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा […]
रसुवा। प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पु¥याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे […]
उदयपुर । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान […]
सुरुङ्गा। प्यारागन एकाडेमी सुरुङ्गामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठन भएको प्यारागन स्टुडेन्ट काउन्सिलले सडक दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीमा चेतना जगाउने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम अघि विद्यार्थीहरुले चेतनामूलक प्लेकार्ड बोकी सुरुङ्गा […]
सुरुङ्गा। कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल समिरा खरेल सामुदायिक विद्यालयहरुतर्फ जिल्ला प्रथम भएकी छन् । विद्यालयले उनी सामुदायिक विद्यालयतर्फ छात्रामा र समग्रमा पनि झापा प्रथम भएको दाबी गरेको […]
काठमाडौँ । नेपाल–भारत सीमासम्बन्धी ‘नापी पदाधिकारी समिति’को छैटौँ बैठक राजधानीमा सम्पन्न भएको छ । नेपालको तर्फबाट नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठ तथा भारतका तर्फबाट सर्भे अफ इन्डिया, उत्तराखण्डका निर्देशक राजिभ श्रीवास्तवको नेतृत्वमा सम्पन्न बैठकमा यस […]