Aamsanchar

समाचार

झापा । यातायात व्यवस्था  विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने  यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ। साउन २१ गतेको निर्णय अनुसार काठमाडौं– बनेपा– सिन्धुली बर्दिबास हुँदै  पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी […]

शुक्रवार, भदौ ३, २०७३

भोजपुर। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई सेवा दिन भनेर दिङ्लामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सेवाभन्दा सास्तीको केन्द्र बनेको छ । दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा प्रमुख नबस्दा स्थानीयवासीले सास्ती बेहोर्नु परेको हो । दिङ्लामा रहेको […]

शुक्रवार, भदौ ३, २०७३

पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ। पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली […]

बिहिवार, भदौ २, २०७३

लन्डन । स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले […]

बिहिवार, भदौ २, २०७३

भद्रपुर । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४ः३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले […]

बिहिवार, भदौ २, २०७३

काठमाडौं । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा  उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । मास, […]

बिहिवार, भदौ २, २०७३

पोखरा ।  पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन्। बुधबार दिउँसो मृतक युवतीको कोठामै पुगेर युवकले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । युवतीको हत्यापछि युवक आफूले पनि विष सेवन गरेको […]

बुधवार, भदौ १, २०७३

मोरङ । कैंची प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाईमंगलबार कपडा काट्ने कैंचीले टाउकोमा हानेका थिए। […]

बुधवार, भदौ १, २०७३

काठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ। अर्थसचिवका लागि खान्की […]

बुधवार, भदौ १, २०७३

नरेन्द्र ढकाल, झापा । सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा सबै क्षेत्रमा कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गरेका छन । झापामा यो वर्ष धेरै पटक अनुगमन गरेको […]

बुधवार, भदौ १, २०७३