Aamsanchar

समाज

बिर्ताामोड । झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उपप्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग गरेका छन् । १७ औं बैवाहिक वर्ष गाँठको अवसर तथा […]

बुधवार, फागुन २४, २०७९

बिर्तामोड ।  वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको आयोजनामा हरेक वर्ष प्रदान गर्दै आएको वर्ष उत्कृष्ट नारी सम्मानद्वारा यस वर्ष ११ वर्ष सफलता पूर्वक हवाईजहाज उडाएकी पाइलट जिना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको छ […]

आइतवार, फागुन २१, २०७९

मेचीनगर । शी लिड्स महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षणको दोस्रो मोड्युल झापाको काँकडभिट्टामा शनिवार समापन भएको छ । दलित महिला केन्द्र नेपाल ( सिडीडब्लुएन) को आयोजना आईएफईएस प्राविधिक सहयोग र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा फागुन […]

शनिवार, फागुन २०, २०७९

मेचीनगर । झापाको पूर्वीद्वार साकोसले आफ्नो बार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत मेचीनगर (११ का बिद्यार्थीलाई मंगलबार छात्रवृत्ति बितरण गरेको छ । साकोसका पदाधिकारीहरु मेचीनगर-११ स्थित बलभद्र जनता उच्च माबि कक्षा ११ कि जेहेन्दार छात्रा गंगा कट्टेललाई […]

बुधवार, फागुन १७, २०७९

काठमाडौँ-  कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद भएको छ ।  मंगलबार सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार […]

बुधवार, फागुन १७, २०७९

मेचीनगर । झापाको ज्येष्ठ नागरिक वडा समिति मेचीनगर– ६ ले शुरु गरेको उत्कृष्ट सासु—बुहारी सम्मान अभियान अन्तर्गत सोमबार दुई जोडी सासु बुहारीलाई उत्कृष्ट सासु बुहारी सम्मान प्रदान गरेको छ । इकाई नम्बर ३ मेचीनगर डाँडामा […]

सोमवार, फागुन १५, २०७९

तुलसीपुर । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न गारो […]

आइतवार, फागुन १४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले यस बर्ष पनि उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ । उत्कृष्ट नारी सम्मान कार्यक्रम लेडी जेसीज पूर्व अध्यक्ष समाजको सक्रियतामा आयोजना हुने भएको हो । आगामी […]

शुक्रवार, फागुन १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा डीडी सेक्युरिटी सर्भिसका  नागरिक सुरक्षा गार्ड ९ सुरक्षा कर्मी० हरूले सुरक्षा सेवा प्रदान गरिरहेको छ । काठमाडौं गुहेश्वरीमा मुख्य कार्यालय रहेको  डीडी सेक्युरिटी सर्भिसको प्रदेश […]

बिहिवार, फागुन ११, २०७९

झापा – झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् । […]

बुधवार, फागुन १०, २०७९