
नयाँदिल्ली । बलिउड अभिनेता शाहरुख खानलाइ अमेरिकाको लस एन्जलस एयरपोर्टका अध्यागमन कर्मचारीले हिरासतमा लिएको समाचार प्राप्त भएको छ । उनीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी हिरासतमा लिइ सोधपुछ गरी छाडिदिएको शाहरुख खानले आफ्नो ट्वीटरमार्फत जनाएका […]
काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’ मात्र प्रदर्शनमा आउने भएको छ । नायक विराज भट्टको ‘कमब्याक’का रुपमा आएको चलचित्र ‘जय पर्शुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो । केही समययता भोजपुरी चलचित्रमा व्यस्त विराजले करिब छ […]
के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागेकै हुन त ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड सचदेवसँग विवाह गर्न तयारी गरेको बताइएको छ । सोनाक्षी र […]
इटहरी। नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ । इटहरी मलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार […]
काठमाडौँ । नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत १७ विधाको मनोनयन सार्वजनिक गरिएको हो । ‘क्लासिक’ […]
मुम्बई । फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्। रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ। भारतीय […]
काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । भारतको मुम्बईस्थित निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उहाँद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ […]
काठमाडौं । बलिउडमा अभिनेत्रीहरू देह व्यापारस“ग जोडिएका समचार हाम्रा सामुन्ने थुप्रै आइसकेका छन् । तपाई हाम्रा लागि यो समाचार नयाँ नहुन सक्छ । उनीहरूले देह व्यापारबाटै आफ्नो गुजारासमेत चलाउने गरेका छन् । यद्यपि केही नायिकाहरू […]
चितवन । चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीँबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउँदै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर मनोरञ्जन लिन्छन् । पर्यटक रमाउँदै मनोरञ्जन […]