
अर्जुनधारा । मानव अधिकार समुहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्र्त्क्रिया सम्पन्न भएको छ । वडा नं. ७ को कार्यालयमा सोमवार शिक्षा, स्वास्थ्य, […]
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको […]
सुरुङ्गा, मंसिर २८ । युनिक बहुमुखी क्याम्पस सुरुङ्गामा सारिका गिरीको अध्यक्षतामा युवा रेडक्रस गठन गरिएको छ ।गिरी यस अघि बाल सञ्जाल कनकाई नगर अध्यक्षको रुपमा कार्यरत थिइन् । मानव सेवामा आकर्षित गरी नेतृत्व विकास गर्न […]
अर्जुनधारा : हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा पर्न सफल झापा अर्जुनधाराका बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।अर्जुनधारा –१ मा स्थायी घर भएका ‘द […]
बिर्तामोड २६ मंसिर । न्यू भिजन बचत तथा ऋण सहकारी बिर्तामोड–५ को छैटौ वार्षिक साधारसभा तथा अधिवेशनले रोशन सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । विहविार बिर्तामोडमा भएको सभाले उपाध्यक्षमा नविनकुमार शिवाकोटी सचिवमा दीपक वास्तोला, सहसचिवमा […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनको मत परिणाम अनुसार हालसम्म लोकतान्त्रिक प्यानलको समूह नै अगाडि छ । परिणाम अनुसार ७९९ मत गणना हुँदा लोकतान्त्रिकका जलकुमार गुरुङले ४७३ मत प्राप्त गरेका छन् भने ज्ञानुराम प्रसाईले २६९ […]
बिर्तामोड, मंसिर २६ । विवाह वर्षगाँठमा चम्लागाईं दम्पत्तिले गरे रेडक्रसलाई सहयोग विर्तामोड , मंसीर २६ । पछिल्लो समय जन्मदिन , विवाह, विवाह वर्षगाँठ कुनै तारे होटलमा पार्टी गरेर तडक भडक तरिकाले मनाउने गरिएको छ । […]
देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई […]
झापा। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार समुदाय–प्रहरी साझेदारीसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाले प्रभात फेरि सम्पन्न भएको छ । जनप्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगरपालिकाभित्र रहेका संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागितामा भएको ¥यालीले विभिन्न स्थानको […]