
पथरी (मोरङ)। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यस वर्षको पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन, मोरङका अध्यक्ष मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका उपाध्यक्ष भीम घिमिरेका अनुसार रु ११ हजार १५१ राशिको सो पुरस्कार नवोदितलाई […]
बैतडी । भालुको पित्तसहित दार्चुलामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । […]
पथरी (मोरङ)। कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् । […]
गाईघाट (उदयपुर)। त्रियुगा र बरुवा नदीबाट रात्रिको समयमा अवैध रुपमा बालुवा उत्खनन गर्न प्रयोग गरिएका ३० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरप्रहरी तथा जिल्ला प्रहरीको गस्ति टोलीले ती टयाक्टर नियन्त्रणमा लिई कारबाहि […]
उर्लाबारी (मोरङ) । मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा […]
दमक । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ । गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो […]
इलाम। मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार […]
पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा […]
नवलपरासी । सर्पले डस्दा नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ । भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति […]