काठमाडौं— प्रहरीले केही समयअघि एकआपसमा भिडन तयारी अवस्थामा रहेका २१ जना गुण्डालाई पक्राउ गरेको छ। ललितपुर प्रहरीले सातदोबाटो पौडीपोखरी नजिकबाट दुई समुहमा विभाजन भएर झगडा गरिरहेका २१ जनालाई नियन्त्रणमा लिएका हो। परिसरका एसएसपी पिताम्बर अधिकारीका […]
शनिश्चरे। फरवार्ड युवा मञ्च शनिअर्जुन नगरपालिकाको आयोजनामा गत शनिबारबाट सञ्चालनरत् चार दिवसीय संस्थागत क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष इन्द्रप्रसाद गिरीको सभापतित्व र शनिअर्जुन नगरपालिकाका संयुक्त वडा सचिव तिवेन्द्र अधिकारीको प्रमुख […]
उर्लाबारी । मोरङको उत्तरी गाविस रमितेखोलाबाट ३० किलोवाट विद्युुत् उत्पादन गरिने भएको छ । जिल्ला विकास समिति मोरङले राष्ट्रिय प्रसारणलाइन पुुग्न नसकेका ठाउँमा विद्युुत् पुु¥याउने उद्देश्यले रमिते खोलामा मिनिग्रिड राखेर विद्युुत् उत्पादनका लागि काम सुरु […]
इलाम । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । इलाम सदरमुकाममा आज बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले […]
पाँचथर । पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् । आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० […]
उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ । गए राति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका […]
झापा झापाका पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ । काफ्लेकी आमा भगिरथा काफ्लेको आइतबार विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो । केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका […]
मोरङ– मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । उर्लाबारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख ११५९ नम्बरको बसको ठक्करबाट शनिबार स्थानीय बासिन्दा ६० वर्षीय किसनलाल धिमालको ज्यान गएको हो । बसको ठक्करबाट […]
ताप्लेजुङ । ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार […]
पाँचथर। पाँचथरको दक्षिणी सराङडाँडाका बासिन्दा बाघको आतंकका कारण त्रसित बनेका छन् । सराङडाँडा–५ का भुवनसिंङ आङदेम्बेले खोलाछेउमा पालेका चार बाख्रा बाघले खाएको बताए । उनले भने–‘गोठमा बाँधेका बाख्रा हराएपछि हेर्दै जाँदा बाघले खाएको रहेछ, अहिले […]