Aamsanchar

स्थानीय

इलाम । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । इलाम सदरमुकाममा आज बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले […]

सोमवार, जेठ १७, २०७३

  पाँचथर । पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् । आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० […]

सोमवार, जेठ १७, २०७३

उर्लाबारी ।   मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ । गए राति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका […]

सोमवार, जेठ १७, २०७३

झापा झापाका पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ । काफ्लेकी आमा भगिरथा काफ्लेको आइतबार  विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो । केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका […]

आइतवार, जेठ १६, २०७३

मोरङ– मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । उर्लाबारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख ११५९ नम्बरको बसको ठक्करबाट शनिबार स्थानीय बासिन्दा ६० वर्षीय किसनलाल धिमालको ज्यान गएको हो । बसको ठक्करबाट […]

आइतवार, जेठ १६, २०७३

ताप्लेजुङ । ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार […]

आइतवार, जेठ १६, २०७३

पाँचथर। पाँचथरको दक्षिणी सराङडाँडाका बासिन्दा बाघको आतंकका कारण त्रसित बनेका छन् । सराङडाँडा–५ का भुवनसिंङ आङदेम्बेले खोलाछेउमा पालेका चार बाख्रा बाघले खाएको बताए । उनले भने–‘गोठमा बाँधेका बाख्रा हराएपछि हेर्दै जाँदा बाघले खाएको रहेछ, अहिले […]

शनिवार, जेठ १५, २०७३

उदयपुर। उदयपुरको कटारीस्थित तावा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार कटारी नगरपालिका ११ स्थित तावा खोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु २ बस्ने ७८ वर्षीया देवकुमारी तिम्सिनालाई खोलाले बगाउँदा उनको मृत्यु भएको […]

शनिवार, जेठ १५, २०७३

दमक। हावाहुरीका कारण दमक आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका १० वटा विद्युत् पोल भाँचिएका छन् । लखनपुर–३ स्थित पाडाँजुगी–गौरीगञ्ज सडकखण्डमा पनि छ वटा विद्युत् पोल भाँचिएका […]

शनिवार, जेठ १५, २०७३

झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

शुक्रवार, जेठ १४, २०७३