Aamsanchar

स्वास्थ्य

काशीराम शर्मा / बाँके,  बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर […]

बिहिवार, असोज ११, २०७५

बिष्णुप्रसाद पोखरेल / दमक । डेंगु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु भएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग […]

बुधवार, असोज १०, २०७५

गौशाला,  महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य […]

मङ्गलवार, असोज ९, २०७५

चौतारा,  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हँुदाहँुदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताउनुभएको छ । राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको […]

आइतवार, असोज ७, २०७५

राजविराज । शनिबार राति अस्पतालले मृत घोषणा गरेका बालक शुक्रबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोके पछि […]

शनिवार, असोज ६, २०७५

भद्रपुर,  मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी […]

शुक्रवार, असोज ५, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । झापाको बिर्तामोड रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले चाडपर्वलाई मध्यनजर गर्दै विशेष छुटका साथै ओपिडि सेवा निःशुल्क गर्ने भएको छ । असोज ७ गते आइतबारबाट १९ गतेसम्म ओपिडि सेवा निःशुल्क गरिएको छ […]

बिहिवार, असोज ४, २०७५

नवलपरासी, पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ । रगत परीक्षणका क्रममा ७८ […]

बुधवार, असोज ३, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन अवस्थामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको ८० प्रतिशत काम सम्पन्न भएको वीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्। अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकका साथ क्यान्सरको मात्रै उपचार गर्ने उद्देश्यले सञ्चालनमा […]

मङ्गलवार, असोज २, २०७५

चितवन,  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो […]

सोमवार, असोज १, २०७५