Aamsanchar

एजेन्सी को लेखहरु

विज्ञानको दिन प्रतिदिनको तिब्र विकास संगै मानिसले भौतिक सुविधाको क्षेत्रमा आस्चर्य उपलब्धीहरु हाशिल गरिरहेको परिपेक्षामा स्लोभाकियाको एउटा कम्पनीले प्रोटोटाइप उड्ने कारको सफल परीक्षण उडान सम्पन्न गरेको छ । स्लोभाकियाका दुई शहरबीच गरिएको सो परीक्षणको दौरानमा […]

मङ्गलवार, असार २२, २०७८

बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावलेसँग अलग हुने निर्णय गरेका छन् । आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । २८ डिसेम्बर २००५ मा उनीहरूको विवाह भएको थियो […]

आइतवार, असार २०, २०७८

क्यानडामा अत्याधिक गर्मीका कारण शुक्रबारयता १ सय ३० भन्दा धेरै जनाकाको ज्यान गएको छ । मर्नेहरूमा अधिकांश वृद्धवृद्धा रहेका छन् । भ्यानकुभरमा मात्र ६५ जनाले ज्यान गुमाएका छन् । यसै गरी बर्नबाइमा ३४ र सर्ररेमा […]

बुधवार, असार १६, २०७८

भारत सरकारले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति दिएको छ। योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन्। भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार […]

बुधवार, जेठ २६, २०७८

भारतको महाराष्ट्र राज्यको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। गत राति भएको आगलागीमा परी अझै केही मजदुर हराइरहेका बीबीसीले जनाएको छ। आगलागीको समयमा कारखानामा ३७ मजदुर काम गरिरहेको समाचारमा […]

मङ्गलवार, जेठ २५, २०७८

दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनीले भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न डर लाग्ने गरेको बताएकी छन्। हालै एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सामन्थाले आफूभित्रको डरकै कारण लामो समयसम्म बलिउडमा पाइला राख्ने हिम्मत नगरेको बताएकी छन्। […]

आइतवार, जेठ १६, २०७८

जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको […]

आइतवार, जेठ १६, २०७८

थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र निर्माणस्थल, भिडभाडयुक्त वस्ती तथा ठूला बजार […]

शुक्रवार, जेठ १४, २०७८

योगगुरु बाबा रामदेवमाथि कोरोना विरुद्धको खोपबारे भ्रम फैलाइएको आरोप लागेको छ । कोरोना विरुद्धको खोपबारे भ्रामक प्रचार गरेको भन्दै इन्डियन मेडिकल एसोशियसन उत्तराखण्डले उनीमाथि मानहानी मुद्दा दर्ता गरेको समेत बताइएको छ । सामाजिक सञ्जालमा रामदेवको […]

बिहिवार, जेठ १३, २०७८

भारतमा यास सामुद्रिक आँधीले बितन्डा मच्याएको छ। बुधबार दिउँसो जमिनमा आइपुगेको आँधीका कारण १३०देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको थियो। हावा र भारी वर्षाले पश्चिम बंगाल र उडिसाको जनजीवन अस्तव्यस्त भएको छ। हावा संगै भएको […]

बिहिवार, जेठ १३, २०७८