झापाको कनकाई नगरपालिका वडा नं.८ सितलचोकका कृषकहरु धान थन्कायाउने ध्याउन्नमा । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान फलाईने गरिन्छ तर पनि गतबर्ष २४ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल नेपालमा आयात गरिएको थियो ।
झापाको धुलाबारी चोकमा हात धुने (पाइडल टेङ्की) स्थापना कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधी तथा सर्वसाधारणहरु । मंगलबार राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माध्यमिक विद्यालयका बिध्यार्थीहरुले उक्त पाइडल टेङ्की […]
झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे स्थित धान कुन्यौ लगाउन जुटेका कृषकहरु । यतीवेला झापाका विभिन्न पालिकामा धान रोप्ने चटारो संगै बर्खेधान थन्काउन कृषकलाई भ्याई नभ्याई छ ।
झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका मदरगाँछका कृषक मकै बताउदै । झापामा मनसुन सुरु भएको छ, एतीवेला मकै भाच्ने, थन्काउने, रोपाई, र कतै बर्खेधान काटने चटारो छ झापाका कृषकलाई ।
झापाको मेचीनगर स्थित बौद्धमोड पूर्व निन्दा खोलाको पुलबाट देखिएको दृष्य । झापाको उत्तर क्षेत्र एतीवेला रमणिय देखिएका छन ।
झापाको कनकाई नगरपालिका–८ खाडी बस्तीमा मास्क लगाएर खेल्न निस्केका बालबालिकाहरु । लकडाउन खुकुलु भएपछी धेरैले मास्क लगाउन छोडेका छन, त्यसैगरी भौतिकदुरी पनि भङग गर्न थालेको अबस्था छ ।
दमक नगरपालिका स्थित हिमालय गुडरिक चिया बगान महेन्द्र राजमार्गमा रहेको पैनी (कल्भर्ट)मा थुपारिएको फोहोर । यस ठाउँमा शिसा, प्लाष्टिक लगायत फोहोर थुपारिदा कल्भर्ट बुझो लागेको छ । बर्षा सुरु हुदैछ यस फोहोरलाई नहटाइए सडक उत्तरको […]
झापा मेचीनगर १ निन्दा सिरानमा दिनेश घिमिरेको बारीमा फलेको लिच्ची । घिमिरेकोमा १३ वटा ठुला लिच्चीका रुख छन यतीवेला केही रुख ठेक्का मार्फत फल बेचेका छन भने केही बोटको फल आफै घरबाटै बेच्दै आएका छन […]
झापाको बिर्तामोड अन्धुवा खोलामा बन्दै गरेको नयाँ पुल ढलानमा प्रयोग गरिएको मेशिन । झापामा यो मेशिन भित्रिय संगै मजदुर अभावमा रोकिएका धेरै योजनाहरु सुचारु गर्न सजता पुगेको छ ।