Aamsanchar

फोटो: बिनोद पाण्डे/आमसंचार को लेखहरु

मंगलबार साँझ ५ बजे झापाको बिर्तामोडबाट देखिएको दृष्य । यो दृष्यले मानिसलाई के संदेश दिन सक्छ भने, कुनैपनि व्यक्ती वा बस्तु सबै ठाउँमा कमजोर र अस्थित्व विहिन हुदैनन, त्यस्तै सूर्यको अगाडी बादलको आकार सामान्य हो […]

बुधवार, जेठ २१, २०७७

झापा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई कार्यकक्षमा । बढी जनधनत्व र व्यापारिक केन्द्र रहेको बिर्तामोड नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारी झापाका अन्य पालिकामा भन्दा बढी व्यस्त रहनु पर्ने अवस्था छ, त्यसमा पनि बिर्तामोडका मेयर […]

मङ्गलवार, जेठ २०, २०७७

झापा गाउँपालिका–७ दयालधाम स्थित निर्मला आचार्यले लिच्चीको रुखमा लगाएको जाल । लिच्ची पाकेर रात्तै भएको छ, चमेराले रात दिन खाएर र झारेर नष्ट गर्न थालेपनि फल जोगाउन यसो गरिएको आचार्य बताउछिन् ।

बिहिवार, जेठ १५, २०७७

इलामको कुटीडाँडा पाथिभरा क्षेत्रमा फूलेको सुनाखरी । यतीवेला कुटीडाँडाका पाखाहरु रंगिविरंगी बनेका छन ।  जैविक बिबिधताको लागि महत्वपूर्ण बनस्पतिको रुपमा रहेको सुनाखरी साइटीसको सुचिमा सुचिकृत छ । धेरै रंग र आकारमा पाईने एक सुनाखरी ब्यवसायिक […]

मङ्गलवार, जेठ १३, २०७७

  मोरङको पथरीशनिस्चरे नगरपालिका–१ मा रहेको भुल्के जाल्पा देवी मन्दिर । पथरी बजारबाट पाँचसय मिटर उत्तरमा रहेको यस मन्दिर जंगलको बिचमा रहेको छ । जमिनबाट निरन्तर पानीको झुल्का निस्किरहने ठाउँ भएकाले देवीथानको नाम भुल्के जाल्पा […]

सोमवार, वैशाख २९, २०७७

बिर्तामोडमा निर्माण सामाग्री ओसारपसारमा लागेका मजदुर । लकडाउनको ४८ दिन पुरा भए संगै सरकारले ४८ वटा क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि ति उद्योग,व्यवसाय संग जोडिएकाहरुको रोजगारी पनि खुलेको छ ।

आइतवार, वैशाख २८, २०७७

झापाको कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुङे पुलमा लगाईएको साङलो । लकडाउनको नाममा पुल वारिपारी गर्न नसक्ने गरि अबरोध खडा गरिएको छ । झापाका विभिन्न स्थानमा विभिन्न तरिकाले सार्वजजिक स्थलमा अबरोध सृजना गरेर […]

शनिवार, वैशाख २०, २०७७

झापाको बिर्तामोड स्थित डिउटिमा रहेका प्रहरीहरु । अन्य क्षेत्रबाट बिर्तामोड आउने यात्रुलाई सहायता गर्न र उनिहरुको विबरण तथ्याङक संकलन गरेर कोरोना भाईरस नियन्त्रण र रोकथामको लागि विगत एक हप्ता अघिदेखि   प्रहरी खटाईएको छ ।

शुक्रवार, वैशाख १९, २०७७

झापाको विर्तामोड–१ स्थित अतिथी सदन मार्गमा प्रवेश स्थलमा उभिएका पहरेदारहरु । लकडाउनको वेला स्थानिय र अन्य टोलबाट आउने नागरिकहरुले अनाआवसेक भिडभाड गर्न थालेको र टोलवासीमा कोरोना संक्रम सर्न सक्ने भएकोले रोकथाम गर्न भन्दै वडा कार्यालयले […]

बिहिवार, वैशाख १८, २०७७

झापाको बाह्रदशी गाउँपालिका स्थित घोडामाराबाट बुधबार साँझ ५ बजे देखिएको बादल ।

बुधवार, वैशाख १०, २०७७