Aamsanchar

फोटो: बिनोद पाण्डे/आमसंचार को लेखहरु

बिर्तामोड भद्रपुर रोडमा सोमबार सर्वसाधारणले पार्किङ गरेको सवारी साधनहरु । लकडाउनको वेला सवारी साधन कस्ले र किन ल्याए भन्ने जिज्ञाषा हुनसक्छ, यि सवारीहरु एक बैंकमा सेवा लिन आउने सेवाग्राहीले लिएर आएका हुन् ।

सोमवार, चैत २४, २०७६

बिर्तामोड नगरपालिका कार्यालय परिसरमा राहत खाद्ययन्न बिरणको लागि लोड भएका मालबहाक गाडीहरु । नगरपालिकाले आजबाट नगरका १० वटै वडामा राहत वितरणकार्य सुरु गरेको छ । नगरपालिकाले राहत वितरणका लागि १० बुधे मापदंड तयार पारेको छ […]

सोमवार, चैत २४, २०७६

 झापा अर्जुनधारा स्थित सुखानी सहिद पार्क जानेबाटो । यती बेला पार्क बन्द भएकोले सफाई हुन नपाएर यसरी पत्कर जम्मा भएको छ ।

सोमवार, चैत २४, २०७६

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ […]

आइतवार, माघ २६, २०७६