Aamsanchar

फोटो: बिनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको अर्जुनधारा नगरपालिका–१, साधुटारमा जंगलमा दाउरा लिन आएका वालवालिकाहरु । लकडाउनले स्कल बन्द भएपछी ग्रामिण क्षेत्रका बालबालिकाहरु सकेको काम गरेर अभिभावकलाई सघाउने गरेको धेरै ठाउँमा देख्न पाईन्छ ।

सोमवार, वैशाख ८, २०७७

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मिना चोक दक्षिण सूर्यमुखी खेतीमा राखिएको डल (गुडिया) । उत्पादन हुदै गरेको बालीमा सुँगा लगायतका चरा आएर दाना खाएर सखाब पार्न थालेपछी स्थानिय कृषक अर्जुन राईले चरा आउन नदिन […]

शुक्रवार, वैशाख ५, २०७७

बिशेषगरी तराईका राजवंशी लगायतका आदीवासी समुदायले मनाउने एक मुख्य चाड सिरुवा पर्वको दोस्रो दिन नदिमा पुजा गरेर फर्किने क्रममा झापा बाह्रदशी गाउँपालिका–६, डाँगीबारीका राजवंशी महिलाहरु । सिरुवा ३ दिन मनाउने गरिन्छ । पहिलो दिन कादोसरी […]

मङ्गलवार, वैशाख २, २०७७

बिर्तामोड भद्रपुर रोडमा सोमबार सर्वसाधारणले पार्किङ गरेको सवारी साधनहरु । लकडाउनको वेला सवारी साधन कस्ले र किन ल्याए भन्ने जिज्ञाषा हुनसक्छ, यि सवारीहरु एक बैंकमा सेवा लिन आउने सेवाग्राहीले लिएर आएका हुन् ।

सोमवार, चैत २४, २०७६

बिर्तामोड नगरपालिका कार्यालय परिसरमा राहत खाद्ययन्न बिरणको लागि लोड भएका मालबहाक गाडीहरु । नगरपालिकाले आजबाट नगरका १० वटै वडामा राहत वितरणकार्य सुरु गरेको छ । नगरपालिकाले राहत वितरणका लागि १० बुधे मापदंड तयार पारेको छ […]

सोमवार, चैत २४, २०७६

 झापा अर्जुनधारा स्थित सुखानी सहिद पार्क जानेबाटो । यती बेला पार्क बन्द भएकोले सफाई हुन नपाएर यसरी पत्कर जम्मा भएको छ ।

सोमवार, चैत २४, २०७६

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ […]

आइतवार, माघ २६, २०७६