हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो […]
वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको […]
सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु […]
वि.सं.९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका […]
नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्त्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्त्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै […]
१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा […]
यस वर्षमा जति राष्ट्रियता एकताको खाँचो त अन्य कुनै पनि वर्षमा नेपाली भूगोल र राजनैतिक परिवृत्तिलाई थिएन होला । आजको दिनको यस विशेष आलेख म यस वर्षको विषमता र अपर्याप्त राष्ट्रिय एकताबाटै गर्ने जमर्को गर्छु […]
सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ । विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान […]
बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन […]
तो ल्होसार्बे आशिमलाँ तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है । हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ […]