मेचीनगर । ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस […]
‘आयात भन्दा निर्यात कम भएका कारण व्यापार घाटा ’ काँकरभिट्टा। नेपालले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा पूर्वीनाकाबाट हुने वंगलादेशसँगको व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ व्यहोरेको छ । बंगलादेश मात्रै यस्तो मुलुक […]
सवैभन्दा बढी नेपाल प्रहरीले २९ लाख २३ हजार ७ सय २३ रुपैयाँ भन्सार कार्यालयबाट बुझेको भन्सार अधिकारीको भनाई मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा ४५ लाख रुपैयाँबढी पुरस्कार वितरण गरेको […]
काँकरभिट्टा । वितेको आर्थिक वर्ष २०७६/२०७७ मा मेचीनगर नगररपालिकाको न्यायिक समितिले चारवटा मुद्धा आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालय पठाएको छ । त्योे वर्षको चैत ११ गतेसम्म वडास्तरीय मेलमिलाप केन्द्रले पठाएको समेत गरी […]
काँकरभिट्टा । झण्डै डेढवर्षअघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालय वितेको आर्थिक वर्ष २०७६/२०७७ मा लक्ष्यको अनुपातमा राजस्व असुलीमा असफल भएको छ । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज […]
मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६/२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज […]
काँकरभिट्टा । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको छ । नेपाल सरकारले २०७६ चैत १६ गते काँकरभिट्टा नाका भएर […]
नगरभित्र खोप लगाउन छुटेका बालबालिका खोज्दैं स्वास्थ्यकर्मी गाउँ छिछिर्ने मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिका […]
मेचीनगरले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव […]
मेचीनगर । मेचीनगरक्षेत्रमा विना मास्क हिडडुल गर्नेलाई अब उप्रान्त प्रहरीले नियन्त्रणमा लिने भएको छ । गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पुर्वीनाकामा यसको कार्यान्वयनका लागि सक्रियरुपमा काम शुरु […]