Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०/२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको […]

बुधवार, असार १७, २०७७

मेचीनगर । रोटरीको मान्यता अनुसार हरेक वर्षको जुलाई १ तारीख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछ । यसै क्रमममा झापा जिल्लाका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत सन् २०२०/२०२१ का एउटा मिडटाउनसहित […]

बुधवार, असार १७, २०७७

काँकरभिट्टा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकोे ४१ औँ स्थापना दिवसका अवसरमा झापाकोे मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । संगठनको मेचीनगर कमिटीकोे आयेजनामा भएको कार्यक्रममा भेला भएका विभिन्नक्षेत्रमा कार्यरत संगठनमा आवद्घ मजदुरहरुले काँकरभिट्टास्थित बसपार्कमा […]

मङ्गलवार, असार ९, २०७७

काँकरभिट्टा  । लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् । १४ देखि १७ वर्ष उमेर समुहका बालिकाहरु यसको शिकार हुने […]

बिहिवार, असार ४, २०७७

काँकरभिट्टा। नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीदिनमै १ नम्बर प्रदेशलाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताउनुभएको छ । बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टा आइपुग्नुभएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग […]

बुधवार, असार ३, २०७७

काँकडभिट्टा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपाल प्रवेशको पुर्वीद्वारमा राखिएको छ । नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ । नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य […]

बिहिवार, जेठ २९, २०७७

समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूत प्रथालाई न्यूनीकरण गर्ने उद्देश्यले २०७० सालको संविधानसभा निर्वाचनपछि बनेको तत्कालिन नेकपा एमाले नेतृत्वको (माधवकुमार नेपाल) सरकारले अन्तरजातीय विहे (दलित–गैरदलित) विवाह गर्नेलाई एक लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गर्यो । […]

शनिवार, जेठ २४, २०७७

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताउनुभएको छ । मेचीनगरक्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई […]

सोमवार, जेठ १९, २०७७

मेचीनगर ।  झापाको मेचीनगर ६ र ७ नम्बर कृषकहरुले वर्षौअघिदेखि सञ्चालनमा रहेको भान्साखोला पैनीको समस्या दीर्घकालिनरुपमा समाधानका लागि स्थानीय सरकार सँग आग्रह गरेका छन् । आइतबार सम्पन्न कृषकहरुको भेलाले हरेक वर्ष मेचीनदीका कारण पैनीमा समस्या […]

आइतवार, जेठ १८, २०७७

  काँकरभिभट्टा:  झापाकोे मेचीनगरमा चारमहिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । यो सँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ । यसअघि नगरमा २८ […]

बिहिवार, जेठ १५, २०७७