Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

काँकरभिट्टा  ।  भन्न चाँहि नेपाललाई कृषि प्रधान मुलुक भन्ने । तर, तरकारीमा मात्रै वार्षिक करोडौं रुपैैयाँ भारत गइरहेको छ भन्दा पत्यार नलाग्न सक्छ । विभिन्न बहानामा नेपालबाट बर्सेनि ठूलो रकम भारत जाने गरेको तथ्यहरु प्रशस्त […]

सोमवार, भदौ १, २०७७

काँकरभिट्टा  । पूर्वी पहाडी जिल्लाको मुख्य  नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका […]

आइतवार, साउन ३२, २०७७

मेचीनगर। झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा नोवल […]

शनिवार, साउन ३१, २०७७

मेचीनगर । मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उदघाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको […]

शुक्रवार, साउन ३०, २०७७

मेचीनगर। मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ […]

बिहिवार, साउन २९, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र  बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना  संक्रमण भेटिएको छ । मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको […]

बिहिवार, साउन २९, २०७७

नेपाली पत्रकारिता र साहित्यमा पुर्यानुभएको योगदानको कदर काँकरभिट्टा। चार दशकभन्दा लामो समय पत्रकारितामा खर्चिनु भएका झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको सोमबार हिन्दु संस्कार अनुसार मेचीनगर— १० स्थित निन्दा खोलाको रामघाटमा अन्त्येष्टी गरिएको छ […]

सोमवार, साउन २६, २०७७

मेचीनगर:  मेचीनगर नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको शुक्रबार सम्पन्न बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ […]

शुक्रवार, साउन २३, २०७७

मेचीनगर । नेपाल विद्युत प्राधिकरण भद्रपुर बितरण केन्द्रको गत आर्थिक वर्ष २०७६/०७७ मा लस यूनिट १३ दशमलव ८६ प्रतिशत रहेको छ । वितेको आर्थिक वर्ष २०७५/०७६ मा लस यूनिट १३ दशमलव ३३ प्रतिशत थियो । […]

बिहिवार, साउन २२, २०७७

मेचीनगर । विगत चार आर्थिक वर्षदेखि पूर्वीनाका काँकरभिट्टाबाट नेपाल र भुटानबीच हुने व्यपार भुटानको पक्षमा बलियो देखिएको छ । पूर्वी नाकाहुदै नेपालबाट भुटानतर्फ निकाशी हुने मालबस्तु भन्दा भुटानबाट नेपालतर्फ पैठारी भई आउने मालबस्तु बढि भएकाले […]

बुधवार, साउन २१, २०७७