Aamsanchar

ब्रा नलगाई टिभीमा समाचार पढ्ने युवतीहरु

Author Image
आइतवार, कार्तिक १४, २०७३

काठमाडौँ ।

टेलिभिजनमा समाचार पढ्ने हरेक व्यक्तिले सुट बुट मात्रै लगाउँछन् भन्ने हुँदैन । अल्बानियाको जीजर नामक टेलीभिजनका समाचार प्रस्तोताले समाचार वाचनका बेला सुरु गरेको नयाँ शैली हो यो । तर उनीहरुले उक्त शैली ग्ल्यामर प्रस्तुत गर्न नभई राजनीतिक भ्रष्टाचारलाई पर्दाफाश गर्नलाई यस्तो खालको बुलेटीन सुरु गरेका हुन् ।
यस्तो लुक्समा समाचार वाचन गर्दा धेरै दर्शकले टिभी हेर्ने र दर्शकको संख्या बढेपछि भ्रष्टाचारीको खबर धेरैले थाहा पाउने उदेश्यले अल्बानियाको जीजर टिभीले अभियान नै चलाएको डेलीमेलले उल्लेख गरेको छ । डेलीमेलका अनुसार टेलीभिजनमा समाचार वाचन गर्ने महिला प्रस्तोता लगभग टपलेस नै हुन्छन् ।
अन्य टेलीभिजनले राजनीतिक आवरणमा मोडीएर सत्य तथ्य खबरहरुलाई तोडमोड गरिएकाले जनताले सत्य तथ्य बुझ्न नपाएको भन्दै यस्तो नयाँ शैलकिो सुरुवात गरिएको टेलीभिजनका संचालक इज्मे दृष्टिले बताए । इज्मेले नेताहरुले गर्ने कामहरुलाई पनि यसरी नै नग्न रुपमा देखाउन आँफुहरु लागीपरेको बताए । एजेन्सीको सहयोगमा

tmp_15791-top-less-albania-21928621704

tmp_15791-top-less-albania-2ss147400744

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर