Aamsanchar

आज झापाको मत गणना स्थलको परिवेश यस्तो थियो (फोटो फिचर)

Author Image
शुक्रवार, मंसिर २२, २०७४

झापामा प्रतिनिधी र प्रदेश सभाको चुनाव शान्तिपूर्ण सम्पन्नन भएको आज दोस्रो दिन मतगणना कार्य पनि शान्तिपूर्ण भई रहेको छ । झापाको सदरमुकाम चन्द्रगडीमा विभिन्न सरकारी कार्यालयहरुमा भईरहेको मतगणना स्थल र बाहिरी परिवेस यस्तो थियो । 

मत परिणाम सुन्न भेला भएका पार्टी समर्थकहरु

जिल्लाका विभिन्न ठाउँवाट चन्द्रगडी आउदै सर्वसाधारणहरु

पाँच वटै क्षेत्रको मतगणना भईरहेको क्षेत्रमा पर्ने सडकमा सुरक्षार्थ खटिएका प्रहरीहरु

क्षेत्र नं. १ र ३ को मतगणना स्थल, जिल्ला सम्वन्वय समितिको भवन

क्षेत्र नं. २ को मतगणना स्थल, जिल्ला शिक्षा कार्यालय भवन

क्षेत्र नं. ५ को मतगणना स्थल, जिल्ला हुलाक कार्यालय भवन

क्षेत्र नं.४ को मतगणना स्थल, जिल्ला स्काउट कार्यालय भवन

क्षेत्र नं. ३ को मत पेटीका राखिएको कोठाको ढोकामा लगाईएको सिल खोल्दै

निर्वाचन कर्मचारी

मत पेटीकाको सिल खोल्दै निर्वाचन कर्मचारी

मत गणना सुरु गर्दै निर्वाचन कर्मचारीहरु

मत गणना  गर्दै निर्वाचन कर्मचारीहरु,मतपत्रको सुरक्षामा खटिएका हतियार

सहितका प्रहरी 

मत गणना स्थलमा स्वदेशी तथा विदेशी पर्यवक्षकहरु

मतगणना स्थलमा घेरिएको तारबार भित्र निर्वाचन कर्मचारी, बाहिर प्रहरी र

संचारकर्मीहरु

मत परिणामको प्रतिक्षामा सडक पेटीमा बसेका उम्मेदवारका प्रतिनिधीहरु

रातको समयमा मत परिणाम सुन्नको लागि पार्टी कार्यकर्तालाई बस्न बनाईएको

प्रजेक्टर जडित पण्डाल

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर