Aamsanchar

स्तन प्रतिस्पर्धामा सहभागिको गुनासो (फाेटाे फिचर सहित )

Author Image
बिहिवार, साउन ६, २०७३

1

एजेन्सी । चीनमा इन्टरनेशनल ब्रेस्ट मोडल कन्टेस्ट (स्तन प्रतिस्पर्धा) समपन्न भएको छ ।  कन्टेस्टमा गएका दर्शकहरु सो प्रतिस्पर्धाले ढाटेका कारण सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सहभागिका अनुसार सो कन्टेस्टमा जे देखाउनु पर्दथ्यो त्यो देखाइएन ।चीनमा सो किसिमको कन्टेस्ट १ दशक पहिलेबाट सुरु भएको हो । ६ बर्ष पहिले देखि उक्त कन्टेस्टमा पुरुष पनि सहभागि हुदै आएका छन् । यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको महिलाहरुको आत्मा विश्वास बढाउनु बताइएको छ ।5

4-1

 

 

 

 

 

 

 

 

 

 

 

 

2-3

 

 

 

 

 

 

 

 

 

 

श्राेत – हाम्रा कुराबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)