Aamsanchar

नेपालमै पहिलो रिगल ब्राण्डको फर्निचर सो रुम बिर्तामोडमा

Author Image
बुधवार, साउन २, २०७५

विर्तामोड शनिस्चरे रोड स्थित आजवाट संचालनमा आएको नेपालकै पहिलो रिगल फर्निचर बिक्री केन्द्रमा राखिएका फर्निचर । बंगलादेशमा उत्पादन हुने  रिगल ब्राण्डको फर्निचर विश्वका एकसय चालिस देशमा विक्री हुदै आएको कम्पनीका एक प्रतिनिधिले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर