Aamsanchar

साना साना हेलच्याक्राईले हुदैछ विर्तामोड फोहोर

Author Image
बिहिवार, साउन ३, २०७५

 

फोटो : कमल पाण्डे विनोद/आमसंचार

झापाको बिर्तामोड मुक्तिचोकमा टागिएका विभिन्न व्यवसायीक केन्द्रका व्यानरहरु ।
सहरमा जता त्यतै यस्ता व्यानर, पोष्टरहरु अव्यवस्थित रुपमा टासेको देखिन्छ, यसले गर्दा बिर्तामोड दैनिक रुपमा कुरुपता तर्फ उन्मुख हुदैछ । सहर  नै फोहोर हुने गरी  यस्तो कार्यगर्न नगरपालिले  अनुमती  किन दिन्छ ? अनुमती विना गरेको हो भने कार्वाही किन गर्दैन नगरले ? 
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)