Aamsanchar

बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवमा यस्तो छ आदिवासी जनजातीको प्रर्दशनी स्थल (फोटोफिचर)

Author Image
सोमवार, माघ २१, २०७५

नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध मध्ये तामाङ, सन्थाल, राजवंशी, मगर, लिम्बु, गुरुङ, गनगाई, नेवा लगायत ११ जातजातीका प्रर्दशनी स्थलमा मौलिक भेषभूषा, खानाका परिकार र दैनिक उपभोग्य बस्तुको अवलोकन र खरिद गर्न सकिन्छ महोत्सवमा ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)