Aamsanchar

माकुरी जालैमा

Author Image
बुधवार, चैत ६, २०७५

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।  फोटो : विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)