Aamsanchar

ओली थाइल्यान्ड गए

Author Image
बिहिवार, भदौ ९, २०७३

काठमाडौं ।

kp_oli_telephone-430x316

पूर्वप्रधानमन्त्री तथा नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा एमालेको जोड रहने स्पस्ट पारेका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि विहीबार थाइल्यान्ड जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान अपरिवर्तनीय नभएपनि बिनाऔचित्य संशोधन गर्न नसकिने स्पस्ट पारे ।

उनले संविधान संशोधनका लागि भइरहेका प्रयासबारे आफूहरु जानकार नरहेको पनि बताए । अहिलेको सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ नरहेको ओलीको भनाइ थियो । अध्यक्ष ओली दुई सातासम्म थाइल्यान्ड रहनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)