Aamsanchar

चोरी भएर पुगेको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्‍यो

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाण्डौं – अमेरिकाले नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ। कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर