Aamsanchar

सुन कछुवासहित चार जना सोल्टी दोबाटोबाट पक्राउ

Author Image
आइतवार, मंसिर १२, २०७८

       

काठमाडौं- महानगरीय प्रहरी वृत्त कालिमाटीले सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङलगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर