Aamsanchar

नेपाल भुटानसँग ५–१ गोलले पराजित

Author Image
शुक्रवार, पौष ५, २०८१

काठमाण्डौ – भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलको नेपाली टोली पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलले हरायो । भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेल २र२ तथा उगेन सोमोले १ गोल गरिन् । नेपालकी सबिना तामाङले १ गोल गरिन् ।

यस्तै नेपाल र भुटानका १९ वर्षमुनिको मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुँदैछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर