Aamsanchar

विराटनगरकाे विजयी सुरुवात

Author Image
आइतवार, माघ ६, २०८१

काठमाडौं – विराटनगर ब्यान्डिक्ट्सले नेपाल कबड्डी लिगमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा शनिबार भएको खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६–३४ ले हराएको हो। जितसँगै विराटनगरले ५ अंक जोडेको छ।

शनिबार नै भएको अर्को खेलमा जनकपुर नाइट्सले हिमालयन रेडर्सलाई ३५–२४ हराएको छ।

प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा साढे ५ बजे विराटनगर र काठमाडौं भिड्दा साँझ साढे ट बजे पोखरा र हिमालय राइडर्स आमनेसामने हुनेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)