

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ ।

बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल शल्यक्रिया भएको हो । अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 154