Aamsanchar

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

Author Image
सोमवार, पौष ६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर