Aamsanchar

गुठको ठुलो असर प्रदेश १ मा, आर्थिक मामिलामन्त्री आङ्बो हटाईए

Author Image
शनिवार, पौष ११, २०७७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोलाई हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिएका छन् ।

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ ।

आङेवोलाई प्रदेश १ मा एक सक्षम मन्त्री को रुपमा नागरिकले विश्वास गरेका थिए ।

निवर्तमान मन्त्री बनेका आङ्वोले पनि सामाजिक संजालमा यस्तो लेखेका छन् ।

Views: 114

प्रतिक्रिया (०)