विराटनगर । प्रदेश न १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्रि शेरधन राइ बिरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बोले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।
पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रस्ताव पेश भएको हो । बैठकमा सरकार पक्षका ससादहरको उपस्थिती थिएन् । यो सँगै प्रदेश सभा बैठक २० गते सम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66