Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा […]

शुक्रवार, साउन १४, २०७३

सिक्किम । ‘गड एन्जल’ अर्थात भक्तकुमार राई (स्वर्गिक दूत सद्गुरु ओमनन्द) द्वारा संगठित ‘हेभेन्ली पाथ’ (एचपीओ) संगठनले राई जातिको परम्परागत संस्कृति माथि नै आक्रमण गरेको भन्दै आवद्ध सिक्किमका राई समुदायले उक्त संगठनबाट राजीनामा गरेका छन् […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चालू आर्थिक वर्षमा थप ४० स्थानमा भूकम्पको पूर्वजानकारी दिने सेन्सर जडान गर्ने भएको छ । इन्स्टिच्युट अफ केयरलाइफ चीनसँगको सहकार्यमा नास्टले सेन्सर जडान गर्न लागेको हो […]

शुक्रवार, साउन १४, २०७३

(लक्ष्मीप्रसाद उपाध्याय) काठमाडौँ।  पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतमा भएका सुधारले नेपाल सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने विश्वकै एकमात्र राष्ट्र हुने सङ्केत देखा परेको छ । सन् […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको सातदिने समय आइतबार सकिने भएपछि बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ । विपक्षी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

शुक्रवार, साउन १४, २०७३

  झापा। जिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै पर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ । विभिन्न मुद्दाहरुको प्रकार भएपनि अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको झापाका प्रमुख न्यायधिश सुर्दशन पाण्डेले जानकारी […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौँ । नेपाल टेलिकमले मौसमसम्बन्धी पूर्वसूचना मोबाइलमार्फत निःशुल्क उपलब्ध गराउने भएको छ । टेलिकमले एसएमएसमार्फत विपद्सम्बन्धी सूचना प्रवाह गर्नका लागि मौसम विज्ञान विभागबीच आज सम्झौता गरेको हो । टेलिकममा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल […]

बिहिवार, साउन १३, २०७३

काठमाडौँ । केन्द्रीय बालकल्याण समितिले बाढीपहिरो तथा डुबान क्षेत्रमा बालबालिकाको संरक्षणलाई विशेष ध्यान दिन अनुरोध गरेको छ । “बाढीपहिरो तथा डुबान लगायत अन्य प्राकृतिक विपद्का घटनाबाट प्रभावितका लागि खोज, उद्धार तथा राहतको कार्य प्रभावकारी बनाउन […]

बिहिवार, साउन १३, २०७३

धनकुटा । धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट […]

बिहिवार, साउन १३, २०७३

नायिका रेखा थापाको पोज

बिहिवार, साउन १३, २०७३