Aamsanchar

आमसंचारका लेखहरु

भीमदत्तनगर- विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको झडपमा परी बझाङमा पाँच जना घाइते भएका छन् । यहाँको पाटादेवल गाविसस्थित पाटादेवल मावि व्यवस्थापन समितिका अध्यक्षको निर्वाचनका विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) पक्षबीच खुकुरी […]

आइतवार, जेठ ३०, २०७३

झापा ।  युरोकप अन्र्तगत आइबार तीन खेल हुँदैछन् । समूह डी को १ र समूह सीको  २ खेल गरी तीन खेल हुन लागेका हुन् । समूह डीका टर्की र क्रोएसिया तथा समूह सीका जर्मनी र […]

आइतवार, जेठ ३०, २०७३

काठमाडौं,  काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ । रंगशालामा आयोजित सभामा संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्नु भएको हो । साथै उपस्थित नयाँ शक्ति नेपाल […]

आइतवार, जेठ ३०, २०७३

 बिनोद पाण्डे इतिहासलाई बुझदा मानव विकासको सुरुवात जंगलबाट भएको पाईन्छ । जंगलमै बस्ने जंगलमै रमाउने मानिस आजभोली गाउ हुदै सहरमा बस्न थालेका छन । नेपालमा अझै पनी राउटे लगायतका केही समुदाय जंगलमै बस्ने गर्दछन । […]

आइतवार, जेठ ३०, २०७३

काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा एक साताभित्र भित्र सार्वजनिक गर्ने तयारी गरे पनि एसएलसीमा कुन ग्रेडसम्म ल्याउने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन् । उच्च माध्यमिक शिक्षा […]

आइतवार, जेठ ३०, २०७३

काठमाण्डौं। साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१र०७२ का तुलनामा आव २०७२र०७३ मा अपराध बढेको देखिएको छ । […]

आइतवार, जेठ ३०, २०७३

झापा ।   कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । […]

आइतवार, जेठ ३०, २०७३

नुवाकोट । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ । गएराति १२ः३० बजे तीन जनाको समूहले […]

आइतवार, जेठ ३०, २०७३

इटहरी । गर्मीयाम सुरु भएसँगै इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा विभिन्न स्थानका पीडितहरु आउने क्रम बढेको छ । पहाडी क्षेत्रसँगै तराईका विभिन्न जिल्लामा विषालु र विषालु नभएका सर्पदंशबाट […]

आइतवार, जेठ ३०, २०७३

काठमाडौंँ।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ । आइतबार खुला सत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता […]

आइतवार, जेठ ३०, २०७३