Aamsanchar

आमसंचारका लेखहरु

पर्सा । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका पितालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पर्साको लखनपुर गाविस–४ का बेहुलिका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवन–३ […]

बिहिवार, जेठ ६, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापाको उपाधी चुम्न सफल बनिन अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  । त्यस्तै फस्ट […]

बुधवार, जेठ ५, २०७३

  नेपालगन्ज। नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका […]

बुधवार, जेठ ५, २०७३

विराटनगर । युवा शक्ति नेपाल पार्टीले संघीय गठवन्धनले राखेका माग सम्बोधन गर्न सरकारसाग माग गरेको छ । वार्तामार्फत राजनीतिक सहमतिमा समस्याको समाधान खोज्न युवा शक्तिले माग गरेको छ । युवा शक्ति नेपालका अध्यक्ष मनोज खनाल […]

बुधवार, जेठ ५, २०७३

भक्तपुर – एसएलसी परीक्षाका उत्तरपुस्तिका परीक्षण पछि केन्द्रमा आउने क्रम शुरु भएको छ । बुधबार सम्म ५ वटा केन्द्रका उत्तरपुस्तिका केन्द्रमा आईसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए । विद्यार्थीले उत्तर लेखेका कापी परीक्षणका लागि […]

बुधवार, जेठ ५, २०७३

विद्यालयले विद्यार्थीबाट उठाउने शुल्कलाई व्यवस्थित गर्न नयाँ नियम जारी गरिसकिएको भएपनि, ती लागु नहुँदा आफूहरु चर्को शुल्क तिर्न वाध्य भएको अभिभावकहरुको गुनासो छ। अधिकांश निजी विद्यालयहरुले हरेक वर्ष विभिन्न शीर्षकमा बढ्ने शुल्कलाई रोक्न सरकारी अधिकारीहरु […]

बुधवार, जेठ ५, २०७३

  जनकपुरधाम । खडेरीका कारण यस वर्ष धनुषामा रु दुई अर्ब ६७ करोड १९ लाख बराबरको आँप, लिची, खरबुजा, मुङ्गको दाल तथा वर्षे तरकारी नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार लामो समयसम्म […]

बुधवार, जेठ ५, २०७३

वीरगन्ज । पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । […]

बुधवार, जेठ ५, २०७३

  भद्रपुर। उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताउनुभएको छ । झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त […]

बुधवार, जेठ ५, २०७३

नवलपरासी । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा […]

बुधवार, जेठ ५, २०७३