Aamsanchar

आमसंचारका लेखहरु

झापा । युवतीको विषयलाई लिएर राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सुशान्त श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार ग्यनङ फाइटमा संलग्न […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । अत्यधिक मदिरा सेवनका कारण आज झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका – २ नगरडुब्बा निवासी ४६ वर्षीय अविनास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुङले […]

सोमवार, साउन १७, २०७३

झापा । भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ । गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बँुदा […]

सोमवार, साउन १७, २०७३

झापा । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ । समूहको तर्फबाट अध्यक्ष लक्ष्मण बसनेतले आइतबार विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग […]

सोमवार, साउन १७, २०७३

भद्रपर । नेपाली अलैंची व्यवसायीहरुले विभिन्न मुलुकबाट भित्रिएको आशंका गरिएको केही नक्कली अलैंची नेपाली अलैंचीमा मिसावट भई निर्यात भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला–महासंघमा आबद्ध पदाधिकारी तथा सदस्यहरुबीच […]

सोमवार, साउन १७, २०७३

झापाको कनकाई सामुदायिक बनवाट घासको भारी ल्याउदै दुई व्यक्ति । आजभोली डोकोमा भारी बोक्ने चनल लगभग हराई सकेको छ ।   तस्वीरः विनोद पाण्डे/आमसंचार

सोमवार, साउन १७, २०७३

झापाको दक्षिणी क्षेत्र केचना कवल नजिकै मुसलमान बस्तीकी एक बालिका माछामार्न जार्दै । तस्वीर: विनोद पाण्डे/आमसंचार

सोमवार, साउन १७, २०७३

उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–५ स्थित जीवनबचाउ उपचार सेवा गृहले ‘सुधारका लागि’ ल्याइएका उर्लाबारी–३ का ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको दाबी गरेको छ । सेवागृहले  पत्रकार सम्मेलनको आयोजना गरी […]

आइतवार, साउन १६, २०७३