Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ।  ढिलोमा आगामी कातिक मसान्तसम्म ९६ वटा नगरपालिकाका सडकमा सौर्य बत्ती बल्ने भएका छन् ।  चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्र अनिवार्य सौर्य सडक बत्ती जडान गर्न ९६ नगरपालिकालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ।  (लक्ष्मीप्रसाद उपाध्याय) तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं, चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले आज १६ औं दिनमा अनसन तोड्नुभएको छ ।   केसीका प्रतिनीधि र सरकारी पक्षवीच मनमोहन स्वस्थ्य विज्ञान प्रतिष्ठनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले […]

सोमवार, साउन १०, २०७३

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा अडकाउ फुकाउने आदेश र धारा २ सय […]

सोमवार, साउन १०, २०७३

बिर्तामोड। पोजेटिभ मिडिया इभेन्टको आयोजनामा मिस पूर्व आइकन २०१६को आयोजना तयारी गरिएको छ । पूर्वाञ्चलमा रहेका १६ बर्षदेखि २५ बर्षसम्मका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

सोमवार, साउन १०, २०७३

बुधबारे । झापा शान्तिनगर १ कामीटारकी ११ वर्षिया तनुजा कोइरालाको हत्यारालाई यथासक्य छिटो सार्वजनिक गर्दै कानुनी दायरामा ल्याउन माग गर्दै आज मौन ¥याली निकालिएको छ । शान्तिनगर १ पिपल चोकबाट निस्किएको ¥याली मृतक कोइरालाको घरमा […]

सोमवार, साउन १०, २०७३

झापा, राप्रपा नेपाललाईै जिल्लाका बाढि पिडितहरुलाई सहयोग गर्न पार्टि कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटि झापाको आज बसेको बैठकले गाउ अध्यक्षको नेतृत्वमा जिल्ला भरि कार्यकर्तालाई परिचालन गर्ने निर्णया गरेको हो । साथै […]

सोमवार, साउन १०, २०७३

बाबियाचौर। म्याग्दी जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको छ । म्याग्दीमा बसोबास गर्ने २७ हजार ७६२ घरपरिवारमध्ये ४९.७३ प्रतिशत परिवारमा सुधारिएको चुलोको पहुँच पुगेको जिविसअन्तर्गतको ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ […]

सोमवार, साउन १०, २०७३

इटहरी। रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् । सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ […]

सोमवार, साउन १०, २०७३

भक्तपुर। परीक्षा नियन्त्ण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी […]

सोमवार, साउन १०, २०७३