Aamsanchar

आमसंचारका लेखहरु

    तस्वीर ः विनोद पाण्डे/आमसंचार

शुक्रवार, जेठ १४, २०७३

टिभिएस मोटरसाईलको बारेका जानकारी दिन विर्तामोडमा आयोजना गरिएको मेकानिक्स मिट कार्यक्रम । औपाचारिक रुपमा शनिबार वाट विर्तामोडमा पाथिभरा अटो लिंकले मोटरसाईलको बिक्री सुरु गर्ने भएको छ ।  तस्वीरः आमसंचार 

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । ` झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि […]

बिहिवार, जेठ १३, २०७३

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई […]

बिहिवार, जेठ १३, २०७३

सुरुङ्गा । सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले […]

बिहिवार, जेठ १३, २०७३

  विर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ४७०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको को […]

बिहिवार, जेठ १३, २०७३

विर्तामोड । बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयहरुलाई कारबाही गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय झापा, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा पत्रकार सहितको टोलिले विर्तामोडका […]

बिहिवार, जेठ १३, २०७३

  भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि […]

बिहिवार, जेठ १३, २०७३

  काठमाडौँ। आयुर्वेद विभागले देशभरका वैकल्पिक तथा पूरक चिकित्सा क्षेत्रलाई एकीकृत गर्ने भएको छ । विभागले आफ्नो मातहतमा नियन्त्रण गर्ने गरी युनानी, होमियोप्याथी तथा प्राकृतिक क्षेत्रका चिकित्सा पद्धतिलाई एकीकृत गर्न गृहकार्य सुरु गरेको छ । […]

बिहिवार, जेठ १३, २०७३

झापा झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् । मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी […]

बिहिवार, जेठ १३, २०७३