विराटनगर– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान छिट्टै कार्यान्वयनको बाटोतर्फ अघि बढ्ने बताएका छन् । विटारनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सिटौलाले संविधान जारी भइसकेकाले यसको पुनर्लेखन नभएर कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले भने, […]
बैतडी – विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ […]
भोजपुर। विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब […]
झापा। झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा मेची अञ्चलका एक हजार २१६ जनाले निःशुल्क सेवा […]
लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ । सुरक्षित बासस्थान र आहारका लागि नेपाली भूभाग अनुकूल भएकाले भारतीय सीमा क्षेत्रबाट जङ्गली जनावरहरू नेपालतिर छिर्न थालेका छन् । भारतीय क्षेत्रबाट सीमा जोडिएका नेपालका संरक्षित क्षेत्र र हरित करिडोरतर्फ हात्ती, बाघ, […]
मोरङ । मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो । […]
मोरङ । मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो […]
धनकुटा, भेडेटार गाउँ विकास समितिमा पर्ने नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्यमा पर्छ । पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेको नमस्ते झरनाको उचाई ८० मिटर रहेबमे छ । विशेषगरी पूर्वाञ्चलका जिल्लावाट […]
धनकुटा मुलघाट तम्मर नदी, पुल र गाउवेशी । तस्वीर ः विनोद पाण्डे/आमसंचार