भक्तपुर। समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा […]
वैतडी । विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर […]
जापानको राजधानी टोकियोमा समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। उक्त कुम्भमेलामा विश्वभरका ७० हजार समलिंगी सहभागी थिए। ‘रेन्बो प्राइड २०१६’ नाममा आयोजित उक्त कुम्भमेलामा समलिंगीहरु विभिन्न् रंगीबिरंगी र अनौठो तथा भड्किलो पहिरनमा सजिएका थिए । जापानले […]
विराटनगर । पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो । कृषि […]
गोलबजार (सिरहा)। आज बुद्ध जयन्ती देशभर मनाइदै छ । बौद्धधर्मअनुसार बुद्धजयन्तीका दिन हिंसालाई वर्जित नै गरिएको छ । तर सिरहाको लहान नगरपालिका–१७ ढोढनास्थित राजदेवी मन्दिरमा भने आज बोका तथा पशुपक्षीको बलि चढाउने हजारौँ श्रद्धालुको भीड […]
बाबियाचौर (म्याग्दी) । सर्वसाधारणबाट सङ्कलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ । बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर […]
धनगढी। नेसनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २६ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् । विसं २०४६ मा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेसनल […]
विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती, आज (२०७३ जेठ ८ गते शनिबार) विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका […]
[एकराज गिरी ] सन्दर्भ : गोकुल जोशी स्मृति दिवस भौतिक रुपमा आज हामी माझ नभए पनि जीवनकालमा गरेको योगदानले गोकुल जोशी सबैमाझ साधैका लागि जीवन्त छन् । जीवनभर मानवता र मुक्तिका लागि संघर्षशील जनकवि गोकुलको […]
उभौली किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुँन्छ। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्तऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् […]