Aamsanchar

आमसंचारका लेखहरु

वीरगन्ज । पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । […]

बुधवार, जेठ ५, २०७३

  भद्रपुर। उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताउनुभएको छ । झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त […]

बुधवार, जेठ ५, २०७३

नवलपरासी । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा […]

बुधवार, जेठ ५, २०७३

झापा चारआली जंगलमा रहेको साकेलाथान । प्रकृती पुजन किरात धर्मवलम्बी हरुले विषेश पर्वमा यस स्थानमा पुजाआजा गर्ने गर्दछन । तस्वीरः विनोद पाण्डे/आमसंचार

बुधवार, जेठ ५, २०७३

इलाम । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो । गुल्मका डिएसपी […]

बुधवार, जेठ ५, २०७३

बनेपा  । उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायण आयल स्टोर, जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि […]

बुधवार, जेठ ५, २०७३

काठमाडौं –सुन्दर अनुहार, मिलेको जिउ ज्यान र हेर्दा आकर्षक देखिनुपर्ने अभिनेत्रीहरुले फिगरमा ध्यान दिनु जरुरी छ। नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री रेखा थापाका अनुसार अभिनेत्री भनेका जहिल्यै भोकै हुनुपर्ने भएपनि आफू भने भाग्यमानी भएको स्वीकार्छिन्। […]

बुधवार, जेठ ५, २०७३

हिरोइनहरु भोकै हुन्छन् काठमाडौं – सुन्दर अनुहार, मिलेको जिउ ज्यान र हेर्दा आकर्षक देखिनुपर्ने अभिनेत्रीहरुले फिगरमा ध्यान दिनु जरुरी छ। नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री रेखा थापाका अनुसार अभिनेत्री भनेका जहिल्यै भोकै हुनुपर्ने भएपनि आफू […]

बुधवार, जेठ ५, २०७३

  पथरी (मोरङ)। स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ […]

बुधवार, जेठ ५, २०७३

      वासिङ्टन । अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको समाचार छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको […]

बुधवार, जेठ ५, २०७३