Aamsanchar

आमसंचारका लेखहरु

पोर्नस्टारबाट बलिउड स्टार बनेकी अभिनेत्री सन्नी लियोनीले अब आफु सेक्स कमेडी फिल्म खेल्न इच्छुक नभएको बताएकी छिन् । उनको पछिल्लो सेक्स कमेडी भनिएको फिल्म मस्तिजादेले राम्रो व्यापार गर्न नसकेपछि सन्नीले त्यस्ता फिल्ममा काम गर्न मन […]

मङ्गलवार, वैशाख २१, २०७३

 अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६ खासमा उनको नाम अस्मि हो तर पत्रिका र अनलाइनभरि उनको नाम अश्मी भएर आएकोमा उनको दुखेसो छ । आखिर नामकै लागि हरेकले दु:ख गरिरहेका छन् । संसारमा नामकै लागि अनेक […]

शुक्रवार, वैशाख १०, २०७३

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष शशांक मनोहरले वेस्ट इन्डिज क्रिकेट बोर्डलाई ४ करोड १९ लाख अमेरिकी डलर जरिवाना हुने जनाएका छन्। सन् २०१४ मा भारतविरुद्धको खेल बीचमै छाडेको भन्दै बीसीसीआईले जरिवानाको […]

शुक्रवार, वैशाख १०, २०७३

झापा, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले पहिलोपटक चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल […]

शुक्रवार, वैशाख १०, २०७३

भद्रपुर, १० वैशाख । माल पाएर पनि चाल नपाउने निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापर्बाहीले गर्दा झापा जिल्लामा पछिल्ला वर्षमा सञ्चालित ठूला योजना पूरा नभई अलपत्र अवस्थामा देखिएका छन् । सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना […]

शुक्रवार, वैशाख १०, २०७३

गायक तथा नायक यशकुमार तथा अर्का गायक तथा नायक बाबु बोगटीको केन्ऽीय भूमिका रहेको ‘बाटोमुनिको फूल’को सिक्वेलका रूपमा शुक्रबारदेखि देशभर एकसाथ चलचित्र ‘बाटोमुनिको फल–२’ प्रदर्शनमा आएको छ । समाजको सदस्य एवं देशको नागरिक भएर पनि […]

शुक्रवार, वैशाख १०, २०७३

काठमाडौं– प्रहरीले देशका सबै चिकित्सकहरुको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीं), नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद् मिलेर सबैको प्रमाणपत्र छानबिन थालिएको हो । धेरै चिकित्सकहरुले नक्कली शैक्षिक […]

बिहिवार, वैशाख ९, २०७३

भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]

बिहिवार, वैशाख ९, २०७३

बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र […]

बिहिवार, वैशाख ९, २०७३

राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ […]

बिहिवार, वैशाख ९, २०७३