विराटनगर– ६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्। शनिबार विहान एक होटलमा पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रिन्सिपल चौधरीलाई पक्राउ गरेको हो। प्रिन्सिपल चौधरीले स्कुलमा […]
दमक। हावाहुरीका कारण दमक आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका १० वटा विद्युत् पोल भाँचिएका छन् । लखनपुर–३ स्थित पाडाँजुगी–गौरीगञ्ज सडकखण्डमा पनि छ वटा विद्युत् पोल भाँचिएका […]
नारद गौतम काठमाडौँ । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको आठ वर्ष पूरा भएको छ । नवौँ गणतन्त्र दिवसका अवसरमा शनिबार देश विदेशमा विभिन्न […]
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ का लागि यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो […]
मोरङमा पर्ने एक खहरे खोलावाट गिटी निकाल्दै एक बृद्ध मजदुर । फायल तस्वीर ः विनोद पाण्डे/आमासंचार
महाभारत कालीनमा विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट […]
रुपन्देही सुर्यापुरका एक कृषकले फलाएको लौका । तस्वीर ः इन्द्रहरी भट्टराईको फेसबुकवाट
जगदम्वा मोटर्स प्रालिले पुवाञ्चलमा पहिलो पटक बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोडको आधिकारीक बिक्रेता पाथिभरा अटोलिङकले बिभिन्न मोटर साइकल बिक्री गर्नका लागि सोरुम सञ्चालनमा ल्याएको हो । पुर्वाञ्चलका ग्राहकलाई सेवा दिने लक्ष्य राखेर ११ […]
झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]
राप्रपा नेपाल झापा क्षेत्र नं २ को अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय महामंत्री राजेन्द्र लिङदेनलाई टोपी पहिरियाएर स्वागत गर्दै क्षेत्रीय अध्यक्ष नारायण राजवंशी । तस्वीरः आमसंचार