तपाइँले फेसबुकमा धेरै जनालाई फ्रेण्ड रिक्वेस्ट पठाउनुभएको होला । फ्रेण्ड रिक्वेस्ट पठाएका मध्ये धेरैजना साथी बनिसकेका होलान् तर कोही भने रिक्वेस्ट पठाएको लामो समय भैसक्दा पनि अझै साथी बन्न बाँकी होलान् । तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट […]
मुगु जिल्लाको माग्री गाविस– ८ की १६ वर्षीया किशोरी याङ्जु लामा सदरमुकाम गमगढीको इमस्थित सरस्वती प्राथमिक विद्यालयमा कक्षा दुईमा पढ्न जाँदै । यहाँका कतिपय बालबालिका चेतनाको कमी तथा आर्थिक अवस्था कमजोर भएका कारण बेलैमा पढ्न […]
धाइजन , बैशाख २ ।झापाको धाइजनमा बिहीबार बाट तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । भलिवल प्रतियोगिता अन्तर्गत पहिलो दिन पुलिस र […]
भूकम्पमा श्रीमान्को मृत्युपछि सासू ससुराले घर निकाला गरेपछि माइतीको शरण लिन वाध्य गोरखा बारपाक–७ की गममाया गुरुङ्ग छोरोसँग ।
काठमाडौँ, २ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड,चैत ३० । बिद्यालय जाने उमेर समूहका सबै वालवालिकालाई विद्यालय भर्ना गराउन जिल्ला शिक्षा कार्यालय झापाले यस वर्ष विशेष अभियान शुरु गर्ने भएको छ । झापामा अझैंपनि सत प्रतिशत विद्यालय जाने उमेर समूहका […]
पथरी (मोरङ), २ वैशाख । मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको […]
सप्तरी, २ वैशाख । तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई […]
गौशाला, २ वैशाख । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–४ बस्ने देवेन्द्र श्रेष्ठको पसल र घरमा गएराति रु पाँच लाख बढीको चोरी भएको छ । श्रेष्ठको तीनतले घरभित्रै रहेको ऋतिका इन्टरप्राइजेज र घरबाट समेत चोरले दुई […]
‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]